आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको अन्तिम खेलमा नेपालले विहीबार संयुक्त अरब इमिरेट्ससँग खेल्दैछ । त्रिवी क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ् रोजेपछि नेपालले पहिला बलिङ् गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ ।...