अफगानिस्तान

इस्लामावाद । पाकिस्तानको कामचलाउ सरकारका प्रधानमन्त्रीले सीमा तनावका बीच अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन आह्वान गरेका छन् । तोरखाम सीमामा तनावका कारण दुवै देशका सेनाले एकअर्काबीच झडपको परिस्थिति सृजना भएको केही दिनपछि कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरले तालिवानद्वारा नियुक्त...