काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको कैद मिनाहाबारे सरकारसँग जवाफ माग्ने भएको छ । पार्टीको केन्द्रिय समिति र संसदीय दलको बुधबार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नेपाल...