मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ । केहीबेर अघिदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यो बैठक नियमित हो। साेमबार र बिहीबार मन्त्रिपरिषद्काे नियमित बैठक बस्ने गर्दछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको...