काठमाडौं । शेयर बजारमा आज उत्साह देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले नै बढेको छ। नेप्से आज ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको छ । आइतबार नेप्से २६ अंकले घटेको थियो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved