नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

नेपालभ्युज

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौं। साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। बुधबार ५९.५४ अंकले बढेर १ हजार  ९८६ दशमलव ८२ अंकको विन्दुमा पुगेर बजार बन्द भयो।

आज १३ ओटै उपसमूहको शेयरमूल्य बढेकोमा सबैभन्दा बढी वित्त समूहको परिसूचक ६ दशमलव ९६ प्रतिशत बढेको छ । त्यस्तै, दोस्रोमा विकास बैंक समूहको परिसूचक ६ दशमलव २५ प्रतिशत बढेको छ।

यस दिन २ अर्ब ४ करोड ४४ लाख रूपैयाँको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरीदबिक्री भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved