१२.७ अंकले बढ्यो नेप्से

नेपालभ्युज

१२.७ अंकले बढ्यो नेप्से

काठमाडौं। बिहीबार नेप्से परिसूचक १२.७ अंकले बढेको छ। साता कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक बढेर १८६९ अंकमा कायम भएको हो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि करिब ११ करोडले बढेको छ ।

बिहीबार ७३ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भयो।

आज कुल १६२ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ ४, विकास बैंक २२, फाइनान्स २०, होटल तथा पर्यटन २६, जलविद्युत् २९, जीवन बिमा ५०, उत्पादन २६, माइक्रोफाइनान्स २१, निर्जीवन बिमा १३१, अन्य १२ र  व्यापार उपसमूह १४ अंक बढे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved