धर्मेन्द्र बास्तोला

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला सर्वसम्मत

काठमाडौं । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले बास्तोलालाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । साउन १...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved