अफगानिस्तान

एजेन्सी। अफगानिस्तानमा ७२ किलोमिटरभन्दा टाढाको यात्राका लागि महिलाले परिवारका पूरुष सदस्यलाई पनि लिएर हिंड्नुपर्ने नियम लागु भएको छ। अफगानिस्तानको सत्तामा रहेको तालिवानी समूहले यस्तो निर्देशिका जारी गरेको हो। हिजाब वा बुर्का लगाएका महिलालाई मात्रै ट्याक्सीमा चढाउन पनि तालिवानले ट्याक्सी...