एसेन्स श्रेष्ठ एसेन्स श्रेष्ठ

नामिबियामा नेपाली क्रिकेटको असफलता र धरापमा परेको एकदिवसीय मान्यता

काठमाडौं । नेपालको नामिबिया सिरिज निराशाजनक रह्यो। विश्वकप क्रिकेट लिग २ मा ४ खेलको लागि नामिबिया पुगेको नेपालले १ खेलमा पनि जित निकाल्न सकेन। लगातार तेस्रो खेलमा पराजयपछि नेपाल विश्वकप छनोटको दौडबाट पनि बाहिरियो। पहिलो खेलमा नेपालले घरेलु टोलीलाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved