अनिश चौलागाई अनिश चौलागाई

बागमती सरकारको पहिलो निर्णय : मन्त्रालय घटाउन कार्यदल

हेटौंडा। बागमती प्रदेश सरकारको पहिलो क्याबिनेट बैठक सम्पन्न भएको छ । पदभार ग्रहणपछि बसेको बैठकले बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेल,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved