अजय साह अजय साह

स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि जनकपुरधाममा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ जनकपुरधाम–जलेश्वर सडक खण्ड बिन्धीमा बसले किच्दा एकजनाको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् । दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् । उनीहरुले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved