सुबास सुबेदी

सधैँ जुँगाको लडाइँ, भारत-पाकिस्तान क्रिकेट

भारत-पाकिस्तानबीच सधैँभरी रहिआएको अविश्वास र द्वन्द्वलाई दुवै देशका राजनीतिकर्मीले मुद्दा बनाइआएका छन्। परिणाम, जनताको तहमा पनि केही हदसम्म यो शत्रुता सञ्चार भएको छ। त्यो भावना पोखिन्छ, क्रिकेट म्याचमा।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved