अजय साह अजय साह

बरहथवा घटना : यसैवर्ष बुहारी भित्र्याउने ‘विधवा’ आमाको इच्छा नपुर्‍याउँदै प्रहरीको गोलीले ढले जयशंकर

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमालेबाहेकका ५ दलले सुरु गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीको गोली लागि बरहथवा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved