अजय साह अजय साह

धनुषामा बन्यो नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जनकपुरधाम । धनुषामा नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । धनुषा तथा सिरहालाई जोड्ने नेपालकै सबैभन्दा लामो उक्त झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ धनुषा आउने कार्यक्रम रहेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved