समाचार

अस्पताल अगाडि शिशुको टाउकाेबिनाको शव लिएर कुकुर घुमेपछि…

सुर्खेत । कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत परिसरमा शनिबार बिहान करिब ७ बजेतिर शिशुको मृत शव भेटिएको छ। त्यहाँ एउटा कुकुर मृत शिशुलाई बोकेर घुमिरहेको थियो। टाउको बिनाको शिशुको शव कुकुरले अस्पताल वरिपरि घुमाइरहे पनि कहाँबाट कुकुरले बच्चा भेट्यो...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved