घटेर आयो पेट्रोलको मूल्य, मट्टीतेल भने २२ रुपैयाँले बढ्यो

नेपालभ्युज

घटेर आयो पेट्रोलको मूल्य, मट्टीतेल भने २२ रुपैयाँले बढ्यो

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलको मूल्य समायोजन गर्दै १ रुपैयाँ ४८ पैसाले घटाएर पठाएको छ। आईओसीले आजपठाएको मूल्यसूचीअनुसार डिजेलको मूल्यमा भने २ पैसाले बढाएको छ।

मट्टीतेलमा भने २२ रुपैयाँ बढाएको छ। त्यस्तै हवाई इन्धनको मूल्यमा भने ४ रुपैयाँ २३ पैसा बढाएको छ।

 

 

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved