बागमती

मकवानपुरमा रुखले थिचेर एक जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रुखले थिचेर एक जनाको मृत्यु भएको छ। मकवानपुरगढी-७ सुकौरामा बिहीबार दिउँसो स्थानीय रामबहादुर मोक्तानको बारीमा रुख ढाल्ने क्रममा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भएका ३१ वर्षीय राम राईको थिचिएर ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved