सिन्धुपाल्चोकमा भूकम्पको धक्का

नेपालभ्युज

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फुलपिङकोट केन्द्रबिन्दु भएर शुक्रबार बिहान ११:५३ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो । तर, अहिलेसम्म क्षतिको विवरण आइनसकेको मापन केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते ११:५६ बजे बारपाकलाई केन्द्रबिन्दु बनाई ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved