सरकार

मन्त्रिपरिषद बैठक : विभूषण वितरण नगर्ने, प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारले  शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हो । बैठकले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै...

ट्रेन्डिङ

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved