काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट आएकी एक यात्रुबाट सुन बरामद भएको छ । शनिबार राति दुबईबाट आएकी श्रीलंकन नागरिकको साथबाट एक किलो ३०० ग्राम सुन बरामद भएको हो । श्रीलंकन नागरिक कान्थामात्रे काभास्करको साथबाट सुन बरामद भएको...