अस्वस्थ भएपछि परिषद् बैठकमा ओली अनुपस्थित, पोखरेलले गरे अध्यक्षता

नेपालभ्युज

अस्वस्थ भएपछि परिषद् बैठकमा ओली अनुपस्थित, पोखरेलले गरे अध्यक्षता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । यसपछि उनी ललितपुरको गोदावरीमा जारी पार्टीको महाधिवेशन प्रतिनिधि परिषद्को दोस्रो दिनको बैठकमा अनुपस्थित भएका छन् ।

अध्यक्ष ओली अनुपस्थित भएपछि बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको केन्द्रीय सदस्य विष्ण रिजालले बताए । अस्वस्थ भएपछि ओली घरमा नै आराम गरिरहेका छन् ।

अहिले बैठकमा समूहगत छलफलमार्फत निष्कर्ष निकाल्ने क्रम चलिरहेको छ । बैठक आजै सकिनेछ ।

यसपछि सोमबार एमालेले कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव मनाउँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved