मुख्यमन्त्री कार्कीको प्रस्ताव- ६ दलकै नेता बसौँ, सर्वदलीय सरकार बनाऔँ

नेपालभ्युज

मुख्यमन्त्री कार्कीको प्रस्ताव- ६ दलकै नेता बसौँ, सर्वदलीय सरकार बनाऔँ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबार बसेको कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“आउनुस्, सर्वदलीय सरकार बनाऔँ । बसौँ ६ दलकै नेता र सर्वलीय सरकार बनाऔँ । प्रदेशलाई अनिश्चिततातिर नलैजाऔँ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved