रामनवमीको अवसरमा निकालिएको र्‍यालीमा दुई समुदायबीच झडप, भीड नियन्त्रणमा लिन अश्रुग्यास

नेपालभ्युज

रामनवमीको अवसरमा निकालिएको र्‍यालीमा दुई समुदायबीच झडप, भीड नियन्त्रणमा लिन अश्रुग्यास

विराटनगर । रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा दुई समुदाय बीच झडप भएको छ । झडपले विराटनगर तनावग्रस्त बनेको छ ।

हिन्दु र मुस्लिम समुदाय बीचको झडप भएपछि विराटनगर–१५ तनावग्रस्त भएको हो ।

दुवै पक्षका युवाहरूले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रण लिन अश्रु ग्याससमेत प्रयोग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved