एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई अगाडि बढाउने

नेपालभ्युज

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई अगाडि बढाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८०औं सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।

पार्टीको १०औं महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक पार्टी कार्यालयमा जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved