कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी

नेपालभ्युज

कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।

शुक्रबार साँझ भाटभटेनीको जेनेरेटर राख्ने स्थानमा प्राविधिक गडबडि हुँदा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

अहिले आगो निभाउनको लागि दमकलहरु आउने क्रम जारी रहेको र आगो नियन्त्रणको प्रयास भइरहेको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको एसपी अधिकारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved