रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा सिंहदरबार अघि प्रदर्शन (तस्वीरहरू)

रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा सिंहदरबार अघि प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। रूसी सेनामा कार्यरत नेपालीको परिवार तथा आफन्तले आज सिंह दरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

रूसी सेना(Russian Army) मा कार्यरत नेपालीलाई स्वदेश फर्काउनु पर्ने, मृत्यु भएकाहरूको शव ल्याइदिनु पर्ने, लगायतका माग राखी उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा उत्रिएका करिब १० जनालाई प्रहरी(Police)ले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरी बृत सिंहदरबारमा राखिएको प्रहरीले बताएको छ।

तस्वीरहरू:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved