Protest

को हुन् हाका प्रदर्शनले विश्वको ध्यान खिचेकी न्युजिल्याण्डकी सांसद ?

काठमाडौं । न्युजिल्याण्डकी २२ वर्षीय सांसद हाना रावहिती माईपी–क्लार्कको कदमले यतिबेला विश्वको ध्यान खिचेको छ । ते पाटी माओरीकी यी सांसदले संसदमा गरेको हाका नृत्य र विवादास्पद विधेयक च्यातेको घटनाले विश्वभरको ध्यान खिचेको हो । २०२३ को निर्वाचनमा २१...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved