आयरल्याण्ड ‘ए’विरुद्ध पहिलो ओभरमा नै नेपाल ‘ए’लाई विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’विरुद्ध पहिलो ओभरमा नै नेपाल ‘ए’लाई विकेट

काठमाडौं। टी–२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’का कमल सिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

उनले आयरल्याण्ड ‘ए’का निल रकलाई २ रनमा आउट गरेका हुन्।

टस जितेर नेपाल ‘ए’ले पहिले बलिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved