डढेलोमा जलेर एक महिलाको मृत्यु

नेपालभ्युज

डढेलोमा जलेर एक महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जंगलमा लागेको आगोले घाइते भएकी डोटीको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

कुलो खन्न गएकी भण्डारी बिहिबार डढेलो(Wildfire)मा जलेर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved