Doti

डढेलोमा जलेर एक महिलाको मृत्यु

काठमाडौं । डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जंगलमा लागेको आगोले घाइते भएकी डोटीको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो । कुलो खन्न गएकी भण्डारी बिहिबार डढेलो(Wildfire)मा जलेर घाइते...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved