Wildfire

जङ्गलमा आगो झोस्ने एक जना पक्राउ

काठमाडौं । जङ्गलमा डढेलो लगाएको आरोपमा कास्कीमा एक जना पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आगलागी भएपछि वडा प्रहरी कार्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved