यस्तो छ दुर्गा प्रसाईंका बडीगार्डलाई थुनामुक्त गर्ने सर्वोच्चको आदेश

नेपालभ्युज

यस्तो छ दुर्गा प्रसाईंका बडीगार्डलाई थुनामुक्त गर्ने सर्वोच्चको आदेश
फाइल फाेटाे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्डले राख्न नमिल्ने हतियार राखेको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार प्रसाईंका बडिगार्ड रामकुमार धिमालको साथबाट बरामद हतियार स्वचालित भएकाले लाइसेन्स लिएर पनि व्यक्तिले बोक्न नमिल्ने तर्क गरेको छ ।

दुर्गा प्रसाईंका बडिगार्ड राजकुमार धिमाल ५ चैतमा सर्वोच्च अदालत परिसरबाट हतियार सहित पक्राउ परेका थिए ।

यस्तो छ गृह मन्त्रालयलाई छानबिन गर्न दिइएको आदेशको पूर्णपाठ- 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved