मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु, एक घाइते

नेपालभ्युज

मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु, एक घाइते

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवा घाइते भएका छन् ।

बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ जादै गरेको मोटरसाइकल रोकिराखेको बसमा ठोक्किएको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिकाको नयाँ रोडमा बस पार्किङ गरिएको थियो । मृतक र घाइते दुवैको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved