मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु, एक घाइते

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवा घाइते भएका छन् । बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ जादै गरेको मोटरसाइकल रोकिराखेको बसमा ठोक्किएको थियो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved