सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

नेपालभ्युज

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ स्थिर रहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज, चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved