इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)

नेपालभ्युज

इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)

काठमाडौं । इलाम–१ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि २० दल दर्ता भएका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको जानकारी गराएका हुन् । यसरी दर्ता भएका राजनीतिक दलहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गरी क्रमसमेत निर्धारण गरेको शर्माले जानकारी दिए ।

उनका अनुसार बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि पनि १९ वटा दल आयोगमा दर्ता भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved