प्रचण्डले बोलाए पदाधिकारी बैठक, महराबारे निर्णय हुनसक्ने

नेपालभ्युज

प्रचण्डले बोलाए पदाधिकारी बैठक, महराबारे निर्णय हुनसक्ने

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बस्नेगरी बैठक डाकेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

नेताहरुको कार्यविभाजनसहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको ढकालले बताए ।

बैठकमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराबारे पनि निर्णय हुनसक्ने एक नेताले जानकारी दिए ।

महरा सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved