रसुवामा भूकम्पको धक्का

नेपालभ्युज

रसुवामा भूकम्पको धक्का

काठमाडौं । रसुवामा आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ९ बजेर ४४ मिनेटमा रसुवाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का २०७२ सालको गोरखा भूकम्पकै परकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चार म्याग्निच्युडदेखि माथिका गोरखा भूकम्पका परकम्प अहिलेसम्म ५९६ पटक गएको केन्द्रले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved