स्वैच्छिक अभियान अन्तर्गत मंगोलियामा ११ करोड रूख रोपिए

नेपालभ्युज

स्वैच्छिक अभियान अन्तर्गत मंगोलियामा ११ करोड रूख रोपिए

एजेन्सी  ।  विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वेच्छिक वृक्षरोपण अभियान अन्तर्गत करिब ११ करोड रूख रोपिएका छन् । योसँगै हालसम्म स्थानीय र बाह्य अभियान अन्तर्गत यहाँ ५० करोडभन्दा बढी रूख रोपिएको स्थानीय अधिकारीले बताएका छन् ।

यो क्षेत्र चीनको सबैभन्दा ठूलोका साथै सबैभन्दा व्यापक पारिस्थितिक कार्यात्मक क्षेत्र हो । देशको चार प्रमुख मरुभूमि, चार प्रमुख बालुवायुक्त क्षेत्र मानिने भित्री मङ्गोलिया लामो समयदेखि मरुभूमि र बलौटे जमिनले छोपेको थियो तर पछिल्ला वर्षमा यस क्षेत्रमा हरियाली प्रवर्धन गरिँदै छ । सिन्ह्रा

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved