प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

सोमबार पार्टीले ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० गते विश्वासको मत लिदैँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved