कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने

नेपालभ्युज

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो ।

बैठकले अन्य दलको सहयोग जुटाउनका लागि छलफल गर्ने निर्णय पनि गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठकपछि गरिने परियारले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved