अन्तर्राष्ट्रिय महिला दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

नेपालभ्युज

अन्तर्राष्ट्रिय महिला दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज मार्च ८ तारिख , अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । ११४औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।

सन् १९११ मार्च ८ का दिन नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा महिला दिवस मनाउन थालिएको हो ।

सन् १९१३ देखि मार्च ८ का दिन विश्वव्यापी रूपमा महिला दिवस मनाउन थालिएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved