कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास

नेपालभ्युज

कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् ।

मन्त्रीको जिम्मेवारीबाट मुक्त भएपछि ललितपुरस्थित हरिहर भवनमा रहेको मन्त्रीहरूको सरकारी निवास छाडेर पुरनै डेरामा फर्किएको उनले जानकारी दिए ।

‘आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु । मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु’ उनले भनेका छन्, ‘४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved