सत्ता केन्द्रित चलखेलमा सामेल हुँदैनौँ: राप्रपा

नेपालभ्युज

सत्ता केन्द्रित चलखेलमा सामेल हुँदैनौँ:  राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सत्ता केन्द्रित चलखेलमा सामेल नहुने बताएको छ ।

सत्ता समीकरण फेरिदै गर्दा ‘राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन’ भन्दै महामन्त्री धवल शमशेर राणाले बताएका छन् ।

उनले भनेका छन्, ‘‘ वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो । राप्रपा अहिले यही बाटोमा छ। ’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved