घरेलु उपायले बढाउनुहोस् दाह्री

नेपालभ्युज

घरेलु उपायले बढाउनुहोस् दाह्री

एजेन्सी । बाक्लो तथा सुन्दर दाह्रीले पुरुषहरुको सुन्दरता बढाउने काम गर्छ । कतिपय पुरुषहरुको दाह्री बढ्न छोड्छ जो कुनै पनि उपायले बढ्दैन ।

केही चीजहरुको सहयोगले तपाईं दाह्रीको लम्बाई बढाउन सकिन्छ । दाह्रीलाई बाक्लो तथा लामो बनाउनका लागि बदामको तेल प्रयोग गर्न सकिन्छ ।

टी-ट्री तेलले पनि दाह्रीलाई बढाउन सकिन्छ र बाक्लो पनि हुन्छ । दाह्रीलाई बढाउनका लागि यसलाई समय समयमा ट्रिमिंग पनि गर्नु जरुरी हुन्छ । दाह्रीलाई बाक्लो र कालो बनाउनका लागि दाह्री प्याक पनि लगाउन सकिन्छ ।

तेलले दाह्रीलाई नियमित रुपमा मालिस गर्दा पनि दाह्री बाक्लो र लामो हुने गर्छ । राम्रो खानपान पनि दाह्रीलाई बढाउन सहयोगी हुन्छ । साथमा यो धेरैजसो वंशाणुगत पनि हुन्छ जसले गर्दा कतिपय पुरुषको दाह्री त्यति आउँदैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved