मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु , एक गम्भिर घाइते

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु , एक गम्भिर घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । नवलपुरको हुप्सेकोट गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । दुर्घटनामा हुप्सेकोट–२ मोहनडाँडाका पदमबहादुर ब्यम्बुको मृत्यु भएको हो ।

गम्भिर घाइते भएका ब्यम्बुलाई अस्पताल पुरयाउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते हिराबहादुर आलेलाई उपचारका लागि भरतपुर लगिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved