काठमाडौंको पेप्सिकोलामा आगलागी

नेपालभ्युज

काठमाडौंको पेप्सिकोलामा आगलागी
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्निचर र बाइक वर्कसपमा आगलागी भएको छ।

आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल घटनास्थल पुगेको छ। आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीका कारण खुल्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved