नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा, को कहाँ (सूचीसहित)

नेपालभ्युज

नेपाल प्रहरीका ७८ जना एसपीको सरूवा, को कहाँ (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरिएको जनाएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ७८ जना एसपीको काज सरूवा गरेका हुन् ।

फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved