ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दामा सुनुवाइ सकियो

नेपालभ्युज

ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं ।  ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । विशेष अदालतमा  माघ २ मा सुरु भएको सुनुवाइ मंगलबार सकिएको हो ।

बुधबार संक्षिप्त आदेशसहित मुद्दाको फैसला आउने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

उक्त प्रकरणमा विशेष अदालतले २ माघदेखि शुक्रबार र शनिबारबाहेक हरेक दिन मुद्दामा निरन्तर सुनुवाइ गर्दै आइरहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved